Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी


  • 589
    Shares

    नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी
    images

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

    कम्पनीले चिफ मार्केटिङ अफिसरका लागि १ जना, चिफ फाइनान्सियल अफिसरका लागि १ जना, प्रोभिन्स हेड मार्केटिङका लागि ५ जना, मार्केटिङका लागि केही र असिस्टेन्ट आइटी डिपार्टमेन्टका लागि १ जना कर्मचारी माग गरेको हो ।

    उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट योग्यता हासिल गरेको हुनुपर्नेछ । इन्स्योरेन्स, बैंकिङ तथा फाइनान्स कम्पनीमा काम गरेको अनुभव भउको हुनुपर्नेछ । नेपाली तथा अंग्रेजी बोल्न सक्ने, लिडरसीप एन्ड टिमवर्क क्षमता र कम्प्युटर ज्ञान भएको हुुनपर्ने कम्पनीको भनाई छ ।

    ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    771909472_1366551088964328_7345883594726511412_n.jpg

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १८:०९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij