Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

क्लासिक टेकमा १०० भन्दा बढी विभिन्न पदमा रोजगारको अवसर

क्लासिक टेकमा १०० भन्दा बढी विभिन्न पदमा रोजगारको अवसर


  • 680
    Shares

    क्लासिक टेकमा १०० भन्दा बढी विभिन्न पदमा रोजगारको अवसर
    images

    काठमाडौं । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक ले नेपालभर १०० भन्दा बढी कर्मचारी माग  गरेको छ ।कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले फाइबर इन्जिनियर,फाइबर लिडर तथा फिल्ड सपोर्ट लगायतका पदमा योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। 

    कर्मचारीले पाउनु सुविधाहरू: 

    • मासिक तलब रु. ३०,००० सम्म
    • ओभरटाइम सुविधा (थप आम्दानीको अवसर)
    • CUG सिम कार्ड
    • पर्फर्मेन्स अनुसार करिअर ग्रोथ
    • तालिम तथा सिकाइको अवसर
    • नेपालभर कार्य गर्ने अवसर

    कार्यस्थान: नेपालभरका विभिन्न शाखाहरू

    आवेदन दिने तरिका:

    आफ्नो CV career@classic.com.np मा पठाउन वा क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ।इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन क्लासिक टेकको आग्रह छ।  

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १७:०८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij