Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनको मूल्यमा आज थप वृद्धि, चाँदी पनि महँगियो

सुनको मूल्यमा आज थप वृद्धि, चाँदी पनि महँगियो


  • 757
    Shares

    सुनको मूल्यमा आज थप वृद्धि, चाँदी पनि महँगियो
    images

    काठमाडौं ।  साताको अन्तिम कारोबारको दिन शुक्रबार  नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५४ हजार ५४५ रुपैयाँ निर्धारण गरिएको छ।

    साथै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ९२७ रुपैयाँ तोकिएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - ११:१२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij