Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सुनको मूल्य तीन लाख नजिक, चाँदी पनि महँगियो

सुनको मूल्य तीन लाख नजिक, चाँदी पनि महँगियो


  • 1.0K
    Shares

    सुनको मूल्य तीन लाख नजिक, चाँदी पनि महँगियो
    images

    काठमाडौं ।  साताको पाचौ कारोबारको दिन बिहीबार नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको छ। 

    योसँगै सुनको मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको तोलाको ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ११:०८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij