Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दुबईबाट नेपाल आउँदा आउँदै विमानस्थलमै पक्राउ परिन् एक युवती

दुबईबाट नेपाल आउँदा आउँदै विमानस्थलमै पक्राउ परिन् एक युवती


  • 2.1K
    Shares

    दुबईबाट नेपाल आउँदा आउँदै विमानस्थलमै पक्राउ परिन् एक युवती
    images

    काठमाडौं । दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् ।

    पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।

    अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १८:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij