Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यस्तो छ काठमाडौं महानगरपालिकाको बजेट (पूर्णपाठसहित)

यस्तो छ काठमाडौं महानगरपालिकाको बजेट (पूर्णपाठसहित)


  • 1.6K
    Shares

    यस्तो छ काठमाडौं महानगरपालिकाको बजेट (पूर्णपाठसहित)
    images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाकी  कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् ।   

    बिहीबारको नगरसभामा उनले २५ अर्ब ८८ करोड बजेट प्रस्ताव पेस गरेकी हुन् ।

    महानगरपालिकाले आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरेको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ । 

     

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १७:५२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij