२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । दुईतर्फ भिरालो पाखाको टाकुरामा रहेको म्याग्दीको मालिका गाउँपालिका–३ मा पर्ने डाँडागाउँ । पर्यटकीयस्थल सोलेडाँडाको फेदीमा रहेको डाँडागाउँ म्याग्दी हुँदै बागलुङको तमानखोला र ढोरपाटन जाने सडकमा समेटिएको छ । तस्बिर : सन्तोष गौतम/रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij