२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । उत्तरगया गाउँपालिका–५ रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगयाधाममा स्थापित शिवलिङको मूर्ति । यस पवित्र स्थलमा बिहानै भक्तजनले स्नान गरेर शिवको आराधना गर्ने गरिन्छ । तस्बिर :ज्ञानेन्द्र न्यौपाने\रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij