२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij