Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

सुन चाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति ?

सुन चाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति ?


  • 3.1K
    Shares

    • images
    सुन चाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको  मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो।

    योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५३ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।

    images
    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - ११:२१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij