Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गौँथलीको बथान

गौँथलीको बथान


  • 3.1K
    Shares

    गौँथलीको बथान
    images

    काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ को सनबोरा नदी तटीय क्षेत्रको खेतमा बिजुलीको तारमा बसेका गौँथली चराहरूको बथान । ऋतु परिवर्तनसँगै आहार र अनुकूल मौसमको खोजीमा निस्कनुअघि यी चराहरू यसरी नै समूहमा भेला हुने गर्दछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस  

    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १९:०१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij