२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij