Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


  • 533
    Shares

    आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - ११:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij