Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


  • 267
    Shares

    सुन  चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

    आज सुनको मूल्य तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।   

     

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १०:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij