Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

आज कुन फलफूल तथा तरकारीको थोक मूल्य कति ? हेर्नुहोस् सूची

आज कुन फलफूल तथा तरकारीको थोक मूल्य कति ? हेर्नुहोस् सूची


  • 1.3K
    Shares

    • images
    आज कुन  फलफूल तथा तरकारीको थोक मूल्य कति ? हेर्नुहोस् सूची
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज केही तरकारीको मूल्य थोरै घटबढ् हुँदा धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २७, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २०, लोकल बन्दा २७, स्थानीय काउली ५५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि तनेबोडी ११५, करेला १५५, लौका ६०, घिरौँला ९५, तराईको परबल ९५, हरियो डल्ले फर्सी ३१, पाकेको फर्सी ५५, भिन्डी १२५, कन्य च्याउ १४०, डल्ले च्याउ ३७६, सिताके च्याउ ९००, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ७७ रुपैयाँ प्रतिकिलो छ। 

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २७, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २७, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो। 

    त्यसैगरि तनेबोडी १२५, करेला १४५, लौका ७०, घिरौँला ९५, हरियो फर्सी ३२, पाकेको फर्सी ५५, भिन्डी ११५, कन्य च्याउ १३०, डल्ले च्याउ ३५५, सिताके च्याउ ९००, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो थियो। 

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    images
    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १०:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij