Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खोप्राडाँडा र धौलागिरि हिमाल

खोप्राडाँडा र धौलागिरि हिमाल


  • 2.4K
    Shares

    खोप्राडाँडा र धौलागिरि हिमाल
    images

    काठमाडौं । हिउँले ढाकेर सेताम्मे म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोप्राडाँडा र पृष्ठभूमिमा धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । तस्बिर :सन्तोष गौतम\रासस

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १७:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij