Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कुन समय बढी उत्तेजित हुन्छन् महिलाहरु !

कुन समय बढी उत्तेजित हुन्छन् महिलाहरु !


  • 10.3K
    Shares

    कुन समय बढी उत्तेजित हुन्छन् महिलाहरु !
    images

    काठमाडौं । यौन एउटा प्राकृतिक प्रक्रिया हो । महिला पुरुष दुवैलाई यौन चाहन्छि । अझ भन्नुपर्दा महिलालाई बढीमात्रामा यौन चाहना हुन्छ । तर महिलाहरुलाई यौन चाहना कहिले महसुस हुन्छ त्यो थाहा पाउन मुस्किल हुन्छ ।

    उनीहरु पुरुषहरु जस्तै खुलेर यौनको लागि बोलावट गर्दैनन् । एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलाहरुलाई बढी यौन चाहना हुन्छ । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ ।

    जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ ।

    अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ ? पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ ।

    यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - १२:००:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij