Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

सुविधा मनी चेन्जरको लाइसेन्स रद्द

सुविधा मनी चेन्जरको लाइसेन्स रद्द


  • 652
    Shares

    • images
    सुविधा मनी चेन्जरको लाइसेन्स रद्द

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सुविधा मनि चेन्जरको लाइसेन्स खारेज गरेको छ।  

    केन्द्रीय बैंकले एक सूचना जारी गर्दै तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स खारेज गरिएको जानकारी दिएको हो। यो मनी चेन्जर झापाको मेचीनगर नगरपालिका–६ मा रहेको छ। 

    बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्र प्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरको राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरेको केन्द्रीय बैंकले जनाएको छ। 

     

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १२:५९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij