२०८२ फाल्गुण १४ गते बिहिवार
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित हिउँले ढाकिएको मुस्ताङ–डोल्पा सडकको भाग । गत कात्तिक १० गते हिमपातपछि सडक हिउँले ढाक्दा मुस्ताङ–डोल्पा सडक पूर्णरुपमा अवरुद्ध छ । तस्बिर स् सुन्दरकुमार थकालीररासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij