२०८२ माघ १४ गते बुधवार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टाको समय दिएकी छिन्।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले ७६ (५) को नयाँ सरकार गठनको लागि आह्वान गरेकी हुन्।

तर, राष्ट्रपति भण्डारीले सूचना जारी गरेपछि भोलि पाँच बजेसम्म करिब २१ घण्टाको समय बाँकी रहन्छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij