२०८२ माघ १४ गते बुधवार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज गोलभेँडा, कन्य च्याउसहितका केही तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
त्यसैगरि करेला १७५, लौका ७५, तराईको परबल २३०, डल्ले फर्सी ३४, पाकेको फर्सी ४५, भिन्डी १२८, कन्य च्याउ ८०, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, ब्रोकाउली ४८ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७७, सानो लोकल गोलभेँडा २३, टनेलको सानो गोलभेँडा ४७, रातो आलु २७, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ४४, लोकल बन्दा ६५, स्थानीय काउली ६१, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १८५, लौका ८२, तराईको परबल २३०, डल्ले फर्सी ३३, पाकेको फर्सी ४५, भिन्डी १४०, कन्य च्याउ ८५, डल्ले च्याउ ३७५ रुपैयाँ प्रतिकिलो थियो।
हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij