२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य भने आज घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ५ हजार ५८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५९५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij