Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

स्थायी कमिटी बैठक चल्दै गर्दा आफ्नो कुरै नटुंग्याई प्रधानमन्त्रीले किन भेटे प्रधानसेनापति ?

स्थायी कमिटी बैठक चल्दै गर्दा आफ्नो कुरै नटुंग्याई प्रधानमन्त्रीले किन भेटे प्रधानसेनापति ?


  • 8.5K
    Shares

    स्थायी कमिटी बैठक चल्दै गर्दा आफ्नो कुरै नटुंग्याई प्रधानमन्त्रीले किन भेटे प्रधानसेनापति ?

    काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी ओलीसँग आज भेटवार्ता गरेका छन् । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेकै बेला प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । 

    स्थायी कमिटी बैठकमा संसद्को आसन्न बजेट अधिवेशन, राष्ट्रिय सभाका लागि जारी मतदानलगायत विषयमा छलफल चल्दै गर्दा प्रधानमन्त्री​ स्थायी कमिटी कमिटी बैठक छाडेर प्रधानसेनापति थापालाई भेट्न निस्किएका थिए । 

    छलफलमा आफ्ना कुरा राख्दै गर्दा प्रधानसेनापति आएको खबर पाएपछि प्रधानमन्त्री कुरा नटुंग्याई प्रधानसेनापतिलाई भेट्न निस्किएका थिए । 

     

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १७:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij