Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

स्थानीय तहमा बादललाई देवकोटाले उछिने, प्रदेशको गणना आउन बाँकी

स्थानीय तहमा बादललाई देवकोटाले उछिने, प्रदेशको गणना आउन बाँकी


  • 5.0K
    Shares

    स्थानीय तहमा बादललाई देवकोटाले उछिने, प्रदेशको गणना आउन बाँकी

    काठमाडौं । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् ।

    डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।

    कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । उनले एमालेका उमेदवार रामबहादुर थापा बादललाई पराजित गरे ।

    खिमलालले ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मत पाए ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १७:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij