Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

माछापुच्छ्रे बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति

माछापुच्छ्रे बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति


  • 792
    Shares

    • images
    • images
    माछापुच्छ्रे बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति

    काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो।

    बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्ने भएको छ। माछापुच्छ्रे बैंकले उक्त अग्राधिकार शेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। 

    माछापुच्छ्रे बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।  

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १२:११:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij