२०८२ माघ १४ गते बुधवार
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले शपथ लिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष डा. कंडेललाई शपथ खुवाएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij