२०८२ माघ २८ गते बुधवार
काडमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरि आज चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँमा भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij