Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै


  • 6.5K
    Shares

    एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार दिउँसो दुई बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

    बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र आगामी बजेटका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा (बादल) छन् । कांग्रेस, माओवादी, जसपा लगायतका दलको समर्थनमा माधव नेपाल पक्षका खिमलाल देवकोटा पनि उम्मेदवार बनेका छन् । 

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - ११:२०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij