Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

बीमा प्राधिकरणको सञ्चालकमा सुमन दाहाल

बीमा प्राधिकरणको सञ्चालकमा सुमन दाहाल


  • 862
    Shares

    • images
    बीमा प्राधिकरणको सञ्चालकमा सुमन दाहाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा डा. सुमन दाहल नियुक्त भएका छन् ।

    अर्थ मन्त्रालयका सह सचिब दाहाललाई मन्त्रालयले प्राधिकरणको संचालकमा पठाएको हो । 

    यस अघि मन्त्रालयको प्रतिनिधित्व गर्दै सह सचिब जनक शर्मा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा गएका थिए ।

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १२:२१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij