२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठक बुधबार फेरि बस्नेगरी सकिएको हो।
मंगलबारको बैठकले एकतामा थप चिरा नपार्न आचारसंहिता निर्माण गरेको छ। तर, राष्ट्रिय सभाको उपनिर्वाचनबारे भने केही निर्णय भएन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij