२०८२ माघ ७ गते बुधवार
काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका ३ स्थित छोनुप गाउँनजिक बगिरहेको खोलामा जमेको बरफ र आसपासका क्षेत्र । उपल्लो मुस्ताङको अत्यधिक चिसो बढेपछि उक्त क्षेत्रमा खोला, धारा र नदीहरूमा बरफ जम्न थलेको हो । तस्बिरः सुशीलबाबु थकाली\रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij