Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पार्टी विभाजनको डिलमा पुगेको जसपा अध्यक्ष महन्थ र उपेन्द्रको यस्तो आयो विज्ञप्ती, सरकारमा सहभागी नहुने

पार्टी विभाजनको डिलमा पुगेको जसपा अध्यक्ष महन्थ र उपेन्द्रको यस्तो आयो विज्ञप्ती, सरकारमा सहभागी नहुने


  • 5.8K
    Shares

    पार्टी  विभाजनको डिलमा पुगेको जसपा अध्यक्ष महन्थ र उपेन्द्रको यस्तो आयो विज्ञप्ती, सरकारमा सहभागी नहुने

    काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेका छन् । 

    उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् ।

    तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

    जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

    11621324285_1200.jpg

    21621324286_1200.jpg

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १३:५९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij