Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

स्वास्थ्य सामग्री प्रदान

स्वास्थ्य सामग्री प्रदान


  • 19.1K
    Shares

    • images
    स्वास्थ्य सामग्री प्रदान
    images

    सप्तरी । राजविराज कारागारमा रहेका कैदीबन्दी, प्रहरी र कर्मचारीका लागि आज राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ ।
     
    नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका निमित्त प्रमुख सञ्जयकुमार रामलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । 

    जेसिज सप्ताहको दोस्रो दिनको अवसरमा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा १० लिटर स्यानेटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिनुभयो । 

    कारागारका निमित्त प्रमुख रामका अनुसार कारागारमा एक आश्रित बालक र १७ महिलासहित ३७० जना कैदीबन्दी छन्  । रासस

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १४:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij