Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

तारकेश्वरमा ईभी माइक्रो बस खोलामा खस्यो

तारकेश्वरमा ईभी माइक्रो बस खोलामा खस्यो


  • 596
    Shares

    • images
    तारकेश्वरमा ईभी माइक्रो बस खोलामा खस्यो
    images

    काठमाडौं । तारकेश्वर नगरपालिका-७ मा आज बिहान एक ईभी माइक्रो बस दुर्घटनाग्रस्त भएको छ । 

    बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको सो माइक्रो काठमाडौं–नुवाकोट सडक खण्डमा गुड्ने क्रममा साङला खोलामा खसेको हो ।

    चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा माइक्रो खाली रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ रहको  छ । बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १०:३०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij