Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

सुनको मूल्य तोलामै ७ हजार १०० रुपैयाँले बढ्यो, निरन्तरको रेकर्ड ब्रेक

सुनको मूल्य तोलामै ७ हजार १०० रुपैयाँले बढ्यो, निरन्तरको रेकर्ड ब्रेक


  • 610
    Shares

    सुनको मूल्य तोलामै ७ हजार १०० रुपैयाँले बढ्यो, निरन्तरको रेकर्ड ब्रेक
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँले बढेको छ। 

    योसँगै आज प्रतितोला छापावाल सुन २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ भने हिजो सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - ११:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij