Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

सर्वोच्चको पूर्ण बैठकका ५ निर्णय सार्वजनिक, के–के छन् निर्णय ?

सर्वोच्चको पूर्ण बैठकका ५ निर्णय सार्वजनिक, के–के छन् निर्णय ?


  • 477
    Shares

    सर्वोच्चको पूर्ण बैठकका ५ निर्णय सार्वजनिक, के–के छन् निर्णय ?
    images

    काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

    सोमबार बसेको पूर्ण बैठकले सञ्चारमाध्यममा सर्वोच्च अदालतका न्यायाधीशसँग सम्बन्धित विषयमा प्रकाशित समाचारबारे छलफल गर्दै पाँचवटा निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिएका छन्।

    बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ।

    पूर्ण बैठकको निर्णयमा संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको उल्लेख गर्दै कानुनी शासनको पालना गर्न सबै पक्षलाई आग्रह गरिएको छ।

    882486719_1467264848613651_3700469114206440346_n.jpg

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १४:१०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij