Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

क्लासिक टेकको तिहार अफरमा, तीनहजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा

क्लासिक टेकको तिहार अफरमा, तीनहजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा


  • 904
    Shares

    क्लासिक टेकको तिहार अफरमा, तीनहजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा
    images

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहक हरुले २०० एम बि पी एस इन्टरनेट मात्र रू.२९९७  तीन महिनाको लागि जडान गर्न सक्ने छन्। तिहार लक्षित उक्त अफरमा तीन हजारको इन्टरनेट मा रु ६००० बराबर को फाइदा हुने कम्पनीले बताएको छ । 

    साथै, बजारमा ६००० मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेस छ। 

    यति मात्र नभई सुपथ मुल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा 9709184147 वा कम्पनीको वेबसाइट www.classic.com.np सम्पर्कगर्न कम्पनीको आग्रह छ ।

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १५:५६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij