२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने मागसहित उनीहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
यसअघि बुधबार उनीहरुले ठमेलमा पनि उनीहरुले प्रदर्शन गरेका थिए । रात्रीकालिन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर प्रदर्शन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij