Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

आज बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?


  • 890
    Shares

    आज बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
    images

    काठमाडौं । नेपाली बजार आज सुन चाँदीको मूल्य फेरि बढेको छ । अघिल्लो दिन केही घटेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - ११:१५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij