Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको आग्रह

भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको आग्रह


  • 610
    Shares

    भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको आग्रह
    images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

    सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आइतबारदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो। 

    एक सूचना जारी गर्दै प्राधिकरणले कर्मचारीलाई भौतिक रूपमा कार्यालयमा उपस्थित भई काम गर्न आग्रह गरेको छ । यसअघि यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको प्राधिकरणले जानकारी दिएको छ ।  

    bima-notice_Fv8XkHB0MU.jpg

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - ११:१६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij