Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर

प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर

  • 1.6K
    Shares

    प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
    images

    काठमाडौं । जेन-जी प्रदर्शनकारीहरू संसद् भवनमा छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

    संसद् भवनको दक्षिणी गेटबाट प्रदर्शनकारीहरू छिरेपछि हवाई फायर गरिएको हो ।

    प्रहरीले अहिले दर्जनौँ अश्रुग्यास हानेको छ। प्रदर्शनकारीले सशस्त्र प्रहरीले प्रयोग गर्ने एउटा गाडी नै नियन्त्रणमा लिएका छन् ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १३:४३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij