२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । शुक्लाफाँटा नगरपालिका-१० को वडा कार्यालय परिसरमा रहेको बारीमा फूलको रस चुस्दै गरेको पुतली । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा १११ प्रजातीका पुतली पाइन्छन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरू\ रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij