Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

कुमारीको भेषमा

कुमारीको भेषमा


  • 127
    Shares

    कुमारीको भेषमा
    images

    इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरअगाडि २५४ कुमारी बालिकाको सामूहिक पूजाका लागि कुमारी भेषमा सजिएका बालिका । नेवार समुदायमा बेल विवाह नगरेका तथा महिनावारी सुरु नभएका बालिकालाई कुमारी मानेर पूजा गर्ने परम्परा छ । कुमारी पूजा गरेमा तलेजु भवानीले बालिकाको रक्षा गर्ने धार्मिक विश्वास रहेको छ । तस्बिर : घनश्याम श्रेष्ठ/रासस

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १६:३६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij