Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

इन्द्रजात्राको लागि सिँगारिँदै वसन्तपुर दरबार क्षेत्र

इन्द्रजात्राको लागि सिँगारिँदै वसन्तपुर दरबार क्षेत्र


  • 232
    Shares

    इन्द्रजात्राको लागि सिँगारिँदै वसन्तपुर दरबार क्षेत्र
    images

    काठमाडौं ।  यही २१ भदौमा मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ । इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरूले वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ ।

    यसका लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा पलाएको झार अहिले सफा गरिँदैछ । यसैगरी रंगोगन र सरसफाइको काम पनि जारी छ । माजु देगस्, दश अवतार मन्दिर, काष्ठमण्डपलगायतका सम्पदामा सफाइको काम चलिरहेको छ ।

    Basantapur--Indrajatra.jpeg

     

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - ११:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij