Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

एक महिनामा प्रहरीले गर्‍यो ६१ करोड ९ लाख राजस्व दाखिला, कुन शीर्षकमा कति ?

एक महिनामा प्रहरीले गर्‍यो ६१ करोड ९ लाख राजस्व दाखिला, कुन शीर्षकमा कति ?


  • 498
    Shares

    एक महिनामा प्रहरीले गर्‍यो ६१ करोड ९ लाख राजस्व दाखिला, कुन शीर्षकमा कति ?
    images

    काठमाडौं । चालु आर्थिक वर्षको एक महिनामा नेपाल प्रहरीले ६१ करोड रुपैयाँभन्दा बढी राजश्व दाखिला गरेको छ ।

    विभिन्न शीर्षकमा सङ्कलन गरेर साउन महिनामा प्रहरीले ६१ करोड ९ लाख ५४ हजार ७४३ रुपैयाँ राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    प्रहरीका अनुसार हुण्डी कारोबार, अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही राजस्व, अवैध सुनचाँदी बरामद, अवैध मालसामान, अवैध पशुपंक्षीलगायतका शीर्षकमा उक्त रकम सङ्कलन गरेर राजश्व खातामा दाखिला गरेको हो । 

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १३:२६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij