२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।
आजको दिन सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलवार सुनको मुल्य तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २३ सय ५ रुपैयाँ कायम भएको छ भने मंगलवार चाँदी तोलामा २२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij