Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेड विजयी

प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेड विजयी


  • 8.9K
    Shares

    प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेड विजयी

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले बर्नलीलाई हराएको छ ।

    सोमबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले बर्नलीलाई २-१ गोलले हराउँदै पुनरागमन जित निकालेको हो ।

    खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर खेलको २१औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

    २९औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई २-१ को जित दिलाए ।

    जितसँगै वेस्ट ह्यामले च्याम्पियन्स लिगको आशा जीवितै राखेको छ । वेस्ट ह्याम ३४ खेलमा ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बर्नली ३६ अंकसहित १६औं स्थानमा छ ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - ११:११:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij