Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

विवाहको दिन दुलाहालाई ज्वरो आएपछि घटनाले लियो अर्को मोड...

विवाहको दिन दुलाहालाई ज्वरो आएपछि घटनाले लियो अर्को मोड...


  • 7.6K
    Shares

    विवाहको दिन दुलाहालाई ज्वरो आएपछि घटनाले लियो अर्को मोड...
    images

    भारतको उत्तर प्रदेशस्थित बिजनौरमा कोरोनाले नवविवाहित पुरुषको ज्यान लिएको छ । 

    बिहेको रात सुहागरातमै दुलाहालाई ज्वरो आएको थियो । उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा ७२ घन्टापछि उनको मृत्यु भयो । 

    बिजनौरको मोहल्ला जाटानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बबलीसँग विवाह गरेका थिए । तर बिहेकै दिन उनलाई ज्वरो आयो । स्वास्थ्य परीक्षण गराउँदा उनी कोभिड पोजिटिभ पाइए । 

    अस्पतालमा अक्सिजनको कमीका कारण अर्जुनको ज्यान बच्न नसकेको उनका छिमेकीहरू बताउँछन् । दुलही बबली शोकमा परी बेहोश भएकी छन् । एजेन्सी

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - ११:५१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij