Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • 1.3K
    Shares

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । आज बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ। 

    आज छापावाल सुन प्रतितोलामा १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ भने अघिल्लो दिन छापावाल सुन प्रतितोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य प्रतितोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोलामा  २१ सय ४० रुपैयाँ रहेको चाँदी बिहीबार २१ सय ७५ रुपैयाँ कायम भएको छ।

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १०:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij