Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

मेट लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

मेट लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट


  • 1.0K
    Shares

    मेट लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

    काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाइने भएको छ ।

    मेट लाइफ कम्पनीबाट जारी भएर व्यतित रहेका बीमालेखहरू नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने कम्पनीले घोषणा गरेको छ ।

    जसअन्तर्गत ५ वर्षसम्मको व्यतित जीवन बीमालेखहरू नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत र ५ वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशतसम्म छुट दिने कम्पनीले जानकारी दिएको छ । 

    464292930_941789071329134_7028884225882821766_n.jpg

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १४:२९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij